Browsing Category

राजनीति

क्रान्तिकारी कम्युनिस्ट पार्टी द्वारा भष्ट्राचारमा संम्लग्नलाई कारवाही गर्न माग

नवलपरासी १२ भाद्र– मोहन बैद्य 'किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति नवलपरासीले जिल्लाका सातै स्थानीय तह एंव जिल्लास्थित सरकारी कार्यालयमा भएका भष्ट्राचारमा संम्लग्नलाई कानुनी कारवाही गर्न माग गरेको छ । विहीवार…

नवलपरासीमा क्रान्तिकारी कम्युनिस्ट पार्टीको सात वटा जनसंगठन एंव मोर्चा विस्तार

नवलपरासी - क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नवलपरासी अन्तरगत जनवर्गीय तथा मोर्चाहरुको विस्तार तीब्र भएको छ । जस अन्तरगत क्रान्तिकारी संयुक्त मोर्चा नेपाल सहित सात वटा संगठनको जिल्ला भेला आयोजक समिति गठन भएको हो । पार्टीको सहायक संगठन…

आरसीपी नेपाल नवलपरासीद्वारा शहिद परिवारको खेतमा सामुहिक जनश्रम (फोटो फिचर)

सामुहिक जनश्रम शिविर भन्नाले निश्चित समय र स्थानमा आयोजित त्यस्तो श्रम शिविरलाई जनाइन्छ, जहाँ विभिन्न समुदाय, संगठन वा पार्टीका कार्यकर्ताहरू वा स्थानीय जनता मिलेर समाजको साझा हितका लागि सामूहिक श्रम गर्दछन् । सामुहिक श्रमलाई वर्गसंर्घषको…

क्रान्तिकारी युवा संघ नेपालको राष्ट्रिय भेलाद्वारा नयाँ केन्द्रीय समिति निर्वाचित

काठमाडौं -  क्रान्तिकारी युवा संघ नेपालको राष्ट्रिय भेला असार ७ र ८ गते ललितपुरको कुपन्डोलमा सम्पन्न भएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव सीपी गजुरेल गौरवको प्रमुख आतिथ्यतामा भेला भएको हो । राष्ट्रिय भेलाले…

क्रान्तिकारी कम्युनिस्ट पार्टी र ट्रेड युनियनद्वारा अन्तर्राष्ट्रिय मजदुर दिवसमा कार्यक्रम सम्पन्न

नवलपरासी - क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति नवलपरासी र क्रान्तिकारी ट्रेड युनियन महासंघ नवलपरासीले १३६ औं अन्तर्राष्ट्रिय मजदुर दिवस मनाएको छ ।  दिवसको अवसरमा बिहीवार बर्दघाटमा आयोजित कार्यक्रममा जनसम्बन्ध…

‘बिचौलियाका कारण किसान एंव मजदुर वर्ग प्रताडित’

क्रान्तिकारी ट्रेड युनियन महासंघ नेपालले यही बैशाख १८ गते भब्य रुपमा अन्तराष्ट्रिय मजदुर दिवस मनाउने तयारी रहेको र सोही दिन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको जनसम्बन्ध विस्तार अभियानको समापन समेत गर्ने कार्यक्रम छ । जनसम्बन्ध विस्तार…

जनवर्गीय तथा मोर्चा संगठनको संजाल विस्तार गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी

जिल्ला सेक्रेटरी समेत रहेका पाण्डेयले जिल्ला पार्टीको चौथो पुर्ण बैठकको निर्णय र योजना मुताविक जनवर्गीय तथा मोर्चा र क्रान्तिकारी देशभक्तहरु सम्मिलित क्रान्तिकारी संयुक्त मोर्चा नेपालको जिल्ला समिति चुडामणी भण्डारीको संयोजकत्वमा गठन गरिएको…

अखिल (क्रान्तिकारी) दिब्यज्योति क्याम्पसद्वारा ज्ञानोदय प्राविलाई खेल सामाग्री प्रदान

नवलपरासी १९ फागुन - अखिल (क्रान्तिकारी) दिब्यज्योति बहुमुखी क्याम्पस मुल ईकाई समितिले ज्ञानोदय प्रावि बर्दघाट–३ कर्मैयालाई खेलकुद सामाग्री वितरण गरेको छ । सोमवार अखिल (क्रान्तिकारी)का जिल्ला संयोजक रमेश पाण्डेय र पूर्व बिद्यार्थी नेता रवि…

जनयुद्धका सहिद तथा बेपत्ता परिवार भेटघाट कार्यक्रम तीब्र

नवलपरासी १६ फागुन - मोहन बैद्य 'किरण' नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले नवलपरासीमा जनयुद्धका सहिद तथा बेपत्ता परिवार भेटघाट कार्यक्रम तीब्र बनाएको छ । शुक्रवार पार्टीको सुनवल नगर संगठन समिति र रामग्राम संगठन समितिले…

नवलपरासी बेलाशपुर घटनाको सर्वपक्षीय छानविन गर्न आरसीपी नेपालको माग

नवलपरासी १४ फागुन - मोहन बैद्य 'किरण' नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति नवलपरासीले पाल्हीनन्दन गाउँपालिका –३ बेलाशपुरमा भएको झड्पको घटनामा स्थानीय प्रशासन तथा सरोकारवालाबाट सुरक्षा कमजोरी भएको जनाएको छ । पार्टीका…