Browsing Category

प्रविधि

प्रविधिले फड्को मारेपछि…

काठमाडौँ — म सानो छँदा हरेक साँझ घरमा ठूलाबडाहरू घेरा हालेर शान्त भएर सुन्ने गर्नुहुन्थ्यो– रेडियो । नबुझे पनि उहाँहरूसँगै म पनि सुन्न बस्थें । ती क्षण मस्तिष्कमा ताजै छन् । अनि त्यो रेडियो पनि । मोटा र ठूला एभरेडी ब्याट्री लाग्ने,…

इन्टरनेट सेवाको शुल्क घटाइने तयारी

काठमाडौँ– सरकारले सबैमा इन्टरनेट सेवाको पहुँच पुर्‍याउन शुल्क घटाउने तयारी गरेको छ । लिभिङ विट आइसिटीले आयोजना गरेको ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ कार्यक्रममा सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले सबैमा इन्टरनेट…

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । सोमबारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई…

सूचना महामार्गः एक हजार किलोमिटरमा अप्टिकल फाइबर जडान

काठमाडौँ, साउन १९ । देशभर सूचना महामार्ग (अप्टिकल फाइबर व्याकबोन नेटवर्क) विस्तार परियोजनाअन्तर्गत हालसम्म एक हजार छ किलोमिटर क्षेत्रमा फाइबर जडान सम्पन्न भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले दुई वर्षभित्रमा महामार्ग विस्तार गरिसक्ने…

राष्ट्रिय प्रसारण लाइनमा सिँगटी जलविद्युत्

काठमाडौँ, साउन ३ । निर्माण सम्पन्न भएको करिब १८ महिनापछि दोलखाको सिँगटी खोलाबाट निकालिएको २५ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । सिँगटी–लामोसाँघु प्रसारण लाइन तयार भएपछि आयोजनाले विद्युत् उत्पादन थालेको हो । सिँगटी हाइड्रो…

विश्व टेलिभिजन दिवस मनाइँदै, अनलाइन टिभीलाई व्यवस्थित गर्न आग्रह

काठमाडौँ, ६ मङ्सिर । संसारभरि आज विश्व टेलिभिजन दिवस मनाइँदैछ । यस अवसरमा विशेष गरेर टेलिभिजनको उपयोगिता र यसका नयाँ चुनौतीका बारेमा छलफल कार्यक्रमको आयोजना गरिएको छ । संयुक्त राष्ट्रसङ्घको महासभाले १७ डिसेम्बर १९९६ मा हरेक वर्ष २१…

सीमापार रेल सञ्चालन गरिँदै

६ मङ्सिर। जयनगर–जनकपुर रेल सेवा सञ्चालन गर्न सीमापार रेलमार्ग सहकार्य सम्बन्धी भारत–नेपाल संयुक्त कार्यदलबीच छलफल सुरु गरेको छ । कार्यदलको सम्पन्न चौथो बैठकले सीमापार जयनगर–जनकपुर (कुर्थासम्म) रेल सेवा सुचारु गर्न स्ट्यान्डर्ड अपरेटिङ…

मिस्ट्रीखोला जलविद्युत् आयोजना अन्तिम चरणमा 

म्याग्दी,१ मंसिर  म्याग्दीको अन्नपूर्ण गाउँपालिका –४ नारच्याङमा ४२ मेगावाट क्षमत्ताको मिस्ट्रीखोला जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा छ । माउन्टेन इनर्जी नेपाल लिमिटेड प्रवर्द्धक रहेको मिस्ट्रीको बाँध, क्यानल निर्माण र पेनस्टक…