नवलपरासीमा सवारी दुर्घटना एक जना घाईते ।

0

सहबान अन्सारी

नवलपरासीको प्रतापपुर गाऊपालिका वडा नं ५ बैदौलीमा आज बिहान सवारी दुर्घटना हुदाँ एक जना गम्भिर घाईते भएका छन। झुलनीपुर त्रिबेणी सडकखण्ड अन्तर्गत झुनीपुरबाट प्रतापपुरतर्फ जादै गरेको लु १३ प ७८७२ नम्बरको मोटरसाईकललाई बिपरित दिशाबाटआउदै गरेको साईकल सवारलाई मोटरसाईकलले ठक्कर दिदाँ प्रतापपुर गाऊपालिका वडा ७ बस्ने अन्दाजी (५२) बर्षिय राजकुमार कोईरी गम्भिर घाईते भएका छन ।

दुर्घटनामा परि गम्भिर घाईतेलाई थप उपचारको लागी सहिद स्मृति सामुदायीक अस्पताल चौपत्ता पठाईएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी राजु लामाले बताए। चालक र सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

You might also like