अखिल नेपाल मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालमा नयाँ कार्यबिभाजन

0

रवि पाण्डेय
पोखरा – अखिल नेपाल मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालको केन्द्रीय समितिमा जिम्मेवारी हेरफेर भएको छ । यही साउन २३ र ३५ गते पोखराको रामबजार बसेको मोर्चाका अध्यक्ष भरत बुर्जा मगरको अध्यक्षतामा बैठक बसेर जिम्मेवारी तोकिएको हो ।
अध्यक्षमा पुनः भरत बुर्जा मगर उपाध्यक्ष भीम श्रीस मगर र तेज कुमारी थापा मगर महासचिव अर्जुन तरामु सचिव निमकला पुन मगर ,कोषाध्यक्ष निरू थापा मगर र केन्द्रीय सदस्यहरुमा तुल बहादुर बलाम्पाकी मगर, बिशाल ल्हायो मगर, उर्मिला श्रीस मगर, मुक्त बहादुर थापा मगर, देवी थापा मगर, बिष्णु राना मगर, भरत थापा मगर, कल्पना थापा मगर, कर्ण बहादुर पुन मगर,लेख बहादुर आले मगर, शेर बहादुर राना मगर, नम बहादुर घर्ती मगर, मोतिराम पुन मगर, तीर्थ पुन मगर, नगेन्द्र पुन मगर, नबिन थापा मगर, तम बहादुर घर्ती मगर, गोविन्द बहादुर साठिघरे मगर निर्वाचित गरिएको छ ।

You might also like