कञ्चनपुरमा चितुवा पासोमा

0

धनगढी : कञ्चनपुरमा एक चितुवा पासोमा फसेको छ। जिल्लाको भीमदत्त नगरपालिका-१५ र १६ बिचको मझगाउँ खोलामा चितुवा पासोमा फसेको हो।

उक्त क्षेत्र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अन्तर्गत मध्यवर्ती क्षेत्रमा पर्छ। निकुञ्ज प्रमुख किशोरकुमार मेहताले चितुवा पासोमा फसेको खबर आएको र त्यहाँ निकुञ्जको टोली गएको बताए।  dineshkhabar

You might also like