चुनाव हाम्रो ब्याटल हो, आफ्नै तागतले जित्नुपर्छ : प्रचण्ड
कार्यक्रममा प्रदेश १ भरीका प्रदेश कमिटी पदाधिकारी तथा सदस्य,प्रदेश सल्लाहकार,प्रदेश जेष्ठ कम्युनिष्ट मञ्चका सदस्य,प्रदेश परिषद सदस्य,प्रदेश प्रतिनिधि,जिल्ला समन्वय समितिका सदस्य,पालिका कमिटीका पदाधिकारी,जबस मोर्चाका केन्द्रीय पदाधिकारी तथा सदस्य,प्रदेश पदाधिकारी र जिल्ला अध्यक्ष तथा संयोजक,प्रदेश विभागका पदाधिकारी तथा विभागका सदस्यहरू गरी १ हजार ५ सय बढी सहभागी भएको प्रदेश १ का सचिव गणेश उप्रेतीले बताए ।ratopati