सहुलियत दरमा चिनी र नुन बिक्री

0

कात्तिक ३ गते ।

विजयादशमी, दीपावली र छठपर्वलाई लक्षित गरी साल्ट ट्रेडिङ्ग कार्पाेरेशन लिमिटेड, लहानले सहुलियत दरमा चिनी र नुनको बिक्री बितरण शुरु गरेको छ ।
साल्ट्र ट्रेडिङ्ग कार्पाेरेशनले चिनी प्रतिकिलो रु. ७० र नुन प्रतिकिलो रु. १८ मा बिक्री वितरण गरिरहेको कार्यालयप्रमुख जितेन्द्र साहले जानकारी दिनुभयो । गत असोज १५ गतेदेखि सञ्चालन भएको सहुलियत दरको पसल आउँदो मङ्सिर ६ गतेसम्म नियमित रुपमा खुल्नेछ ।

You might also like