लकडाउनले आफै मर्कामा परेका किसानले गरे प्रकोप ब्यवस्थापन कोषमा सहयोग

0

बर्दघाट १२ बैशाख: लकडाउनका बेला मर्कामा परेका  सिर्जनशिल उन्नत नस्ल गाइ बिकास स्रोत केन्द्रमा आबद्ध किसानहरुले शुक्रवार बर्दघाट नगरपालिका प्रकोप ब्यवस्थापन काेषमा ३२ हजार आर्थिक सहयोग गरेका छ्न । 

तस्बिर: रामप्रसाद पौडेल

 

You might also like