ड्रिम द्वारा अनलाइन कक्षा संचालन

0

प्रकाश न्यौपाने
नवलपरासी। पश्चिम नवलपरासीको बर्टर्दघाट नगरपालिका ४ मा रहेको ड्रिम टेक्निकल कलेजले अनलाइन कक्षा संचालन गरेको छ ।
लकडाउनको बीचमा जिल्लामै पहिलो पटक छात्रछात्रालाई अनलाइन कक्षा संचालन गरिएको कलेजका अध्यक्ष सिसम पाण्डेले बताउनुभयो ।

You might also like