लायन्स क्लबद्वारा खाद्यान्न सहयोग

0

बर्दघाट १ बैशाख : बर्दघाट नगरपालिकाको प्रकोप ब्यवस्थापन काेषमा लायन्स क्लब अफ नवल परासी दाउन्ने ले ५ क्विन्टल चामल १ क्विन्टल दाल र २ क्विन्टल आयोडिन युक्त नुन प्रदान गरेेेेको   छ ।  अध्यक्ष  मनोज खनालको नेतृत्वमा नगर प्रमुख धिरज शर्मा बस्याललाई सो खाधान्न हस्तान्तरण गरिएको कार्यक्रम सयोजक भिम प्रसाद सुबेदी ( मनोज ) ले बताउनुभयो ।

You might also like