प्याब्सन बर्दघाटद्वारा २ लाख ५० हजार र दिब्यज्योती क्याम्पस द्वारा प्रकोप काेषमा ५० हजार जम्मा

0

बर्दघाट २४ चैत्र । प्याब्सन बर्दघाट नगर कमिटिले बर्दघाट नगरपालिकाको प्रकोप ब्यवस्थापन काेेषमा २ लाख ५० हजार रुपैया प्रदान गरेको छ ।  १७ वटा बिदयालयबाट सो रकम दिइएको हो । त्यस्तै दिब्यज्योति बहुमुखी क्याम्पसले ५० हजार प्रदान गरेको छ ।

You might also like