बर्दघाट–६ मा राहत बितरण

0

बर्दघाट २३ चैत्र – बर्दघाट नगरपालिका वडा नम्बर ६ ले ८२ घर अतिबिपन्नलाई राहत स्वरुप खाद्यान्न प्रदान गरेको छ ।
सो कार्यक्रममा बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बस्याल र वडाध्यक्ष रोहित थारुले संयुक्त रुपमा राहत प्रदान गर्नुभएको थियो । पहिलो चरणकै राहत कार्यक्रम अनुसार सो राहत दिइएको नगर प्रमुख बस्यालले बताउनुभयो ।

You might also like