श्रद्धाञ्जली सभा

0

बर्दघाट – नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका सदस्य रामु भुसालको ममतामयी आमा हरिकला भुसालको श्रद्धाञ्जली सभा गरिएको छ ।


बिहवीवार भुसाल निवासमा नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीको आयोजनमा श्रद्धाञ्जली सभा गरिएको थियो । सभामा महासंघ जिल्ला अध्यक्ष हरि शर्मा पूर्वअध्यक्षहरु केशव पराजुली , टिकाराम गैरे कोषाध्यक्ष रवि पाण्डे , प्रकाश न्यौपाने ,नारायण भण्डारी, घनश्याम पोखरेल ,प्रमोद अर्याल लगायत सहभागी हुनुभएको थियो । कार्यक्रम महासंघ जिल्ल कोषाध्यक्ष रवि पाण्डेको संचालनमा भएको थियो ।

You might also like