Browsing Category

अर्थ

झापाका १५ पालिकालाई ७ अर्बभन्दा बढी अनुदान

सङ्घीय सरकारमार्फत झापाका १५ पालिकालाई रु सात अर्ब ३१ करोड ८६ लाखको बजेट विनियोजन भएको छ । संघीय सरकारको आर्थिक वर्ष २०७९-८० विनियोजित बजेटबाट जिल्लाका आठ नगरपालिकालाई रु चार अर्ब ९६ करोड चार लाख र सात…

डिजेल र पेट्रोलमा प्रतिलिटर १०-१० रुपैयाँ मूल्य घटाइने

सरकारले डिजेल र पेट्रोलमा प्रतिलिटरमा १०-१० रुपैयाँ मूल्य घटाउने तयारी अघि बढाएको छ । इन्धनको मूल्य निरन्तर बढ्दा उपभोग्य सामानको मूल्य बढेको भन्दै विरोध भएपछि सरकारले…

फेरि बढ्यो इन्धनको मूल्य : पेट्रोल प्रतिलिटर १८०, ग्यास प्रतिसिलिण्डर एक हजार ८००

नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन (आन्तरिक) मा प्रतिलिटर  १० र खाना पकाउने एलपी ग्यासमा…

अमेरिकाले नेपाललाई दियो ७९ अर्ब ७१ करोड अनुदान

     नेपाललाई मध्यम आययुक्त देशमा स्तरोन्नति गर्ने सरकारको लक्ष्यमा सघाउन संयुक्त राज्य अमेरिकाले रु ७९ अर्ब ७१ करोड अनुदान सहयोग उपलब्ध गराउने भएको छ। अनुदान सहयोगसम्बन्धी सम्झौतामा अर्थ मन्त्रालयमा…

बैंकबाट झिकियो २२ अर्ब निक्षेप

  काठमाडौं : मुलुकमा स्थानीय चुनावको चहलपहल बढेदेखि बैंकिङ प्रणालीको निक्षेप पनि बाहिरिएको छ। सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेपछि वैशाखको दोस्रो सातासम्ममा वाणिज्य…

३६ करोड सजाय दावी सहित पाँच जना विरुद्ध मुद्धा दर्ता

काठमाडौं, बैशाख ११ गते । राजस्व अनुसन्धान विभागले राजस्व चुवाहट गरेको आरोपमा पाँच जना विरुद्ध ३६ करोड रुपियाँ सजाय दावी सहित मुद्धा दर्ता गरेको छ । शुभलक्ष्मी इन्टरनेशनल समेतका फर्महरुले राजस्व चुहावट…

१५ करोड रुपियाँ वार्षिक भाडा तिर्दै

काठमाडौं, बैशाख ९ गते । देशको सङ्घीय प्रशासनिक केन्द्र रहेको सिंहदबारभित्रै बन्दै गरेको सङ्घीय संसद्को नयाँ भवनको निर्माण कार्य भने ज्यादै सुस्त छ । जहाँ प्रधानमन्त्रीदेखि मन्त्रीसम्म र मुख्य…

नेप्से ४.९४ अंकले बढ्यो, कारोबार रकम बढेन

८ वैशाख, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य सुधार देखिएको छ । बुधबार उच्च अंकले घटेको बजार बिहीबार भने ४.९४ अंकले बढ्यो । बजार २३२५.४५ विन्दुमा पुगेको रोकिएको छ ।…

चुनाव खर्चिलो नहोस् भनेर खर्चको सीमा तोकेका हौँ : प्रमुख आयुक्त थपलिया

काठमाडौँ — निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले यसअघिका निर्वाचन खर्चिलो भएको भन्दै राजनीति दल सुरक्षा संयन्त्रका लागि खर्चको सीमा तोकेको बताएका छन् । मंगलबार आयोगले नेपाल पत्रकार महासंघ र प्रेस…

करिब ८० अर्ब अमेरिकी अनुदान लिने सरकारको निर्णय

काठमाडौं, वैशाख २ गते । सरकारले संयुक्त राज्य अमेरिकाको विकासका लागि सहयोग निकाय (युएसएआईडी)ले दिने ७९ अर्ब ७१ करोड अनुदान सहायता स्वीकार गरेको छ । चैत ३० गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्नुहुँदै…