Browsing Category

शिक्षा

बर्दघाट नगरपालिका भित्रका आधारभुत तहको बिद्यालयमा स्थानीय पाठ्यपुस्तक लागु !

रवि पाण्डेय बर्दघाट - बर्दघाट नगरपालिकाले कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम लागु गर्दै बिद्यार्थीहरुलाई निशुल्क स्थानीय पाठ्यपुस्तक वितरण गरेको छ । नगरको पहिचानलाई विद्यालय तहदेखि नै जानकारी गराउने उद्देश्यले स्थानीय पाठ्यक्रम लागू…

सरकारी तलब सेवा सुबिधा लिनेले सन्तानलाई सामुदायिकमा पढाऊ : महासंघ

नवलपरासी - सामुदायिक बिद्यालय ब्यवस्थापन समिति महासंघ–नेपाल बर्दघाट नगर समितिले मंगलवार नगर अध्यक्ष अर्जुन प्रसाद शर्मा मरासिनीको नेतृत्वमा बर्दघाट नगरपालिकामा पुगेर ७ बुँदे अनुरोध पत्र बुझाएको जनाएको छ । महासंघले राज्यकोष बाट तलब सेवा…

काठमाण्डौ र बर्दघाटमा एकैसाथ दाउन्ने देवी माविको पूर्व बिद्यार्थी भेला

बर्दघाट - दाउन्नेदेवी मावि बर्दघाट–४ का पूर्व बिद्यार्थी भेला काठमाण्डौ र नवलपरासीमा एकैसाथ भएको छ । बिद्यालयको स्वर्ण जयन्ती मनाउने तयारीको स्वरुप भेला गरिएको हो । शनिवार काठमाण्डौको मिनभवन र दाउन्ने देवी माविको प्रांगणमा गरी छुट्टाछुट्टै…

दिब्यज्योति माविको आसपास क्षेत्रलाई लक्षित गर्दै सरसफाई अभियान

रवि पाण्डेय बर्दघाट - दिब्यज्योति मावि बर्दघाट–२ चिसापानीको आसपासको क्षेत्रलाई लक्षित गरेर सरसफाई कार्यक्रम गरिएको छ । बिद्यालयको क्षेत्र आसपासलाई शुन्य प्लाष्टिक बनाउने लक्ष्य अनुसार कार्यक्रम गरिएको बर्दघाट नगरपालिकाले जनाएको छ । उक्त…

कक्षाकोठा र डेस्क बेन्च अभावमा चौरमै परीक्षा दिन्छन् विद्यार्थी

अहिले अधिकांश सामुदायिक विद्यालयहरुले तेस्रो त्रैमासिक परीक्षा सञ्चालन गरिरहेका छन् । ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयहरुले शिक्षक अभाव, भौतिक पूर्वाधार र डेस्क बेन्चको अभाव झेलिरहेका छन् । यस्तैमा रुकुम पशिचमको…

महासंघले डेंगु भएका पत्रकारको उपचार खर्च व्यहोर्ने

नेपाल पत्रकार महासंघले काठमाडौं उपत्यकामा डेंगु भएका पत्रकारलाई उपचारको व्यवस्था मिलाएको छ । ‘काठमाडौं उपत्यकामा क्रियाशील सयौँ पत्रकार डेंगु महामारीको चपेटामा पर्नु भएको छ । कतिपय अस्पतालमा बेड नपाउने समस्या भएकाले भर्ना हुनुपर्ने…

निम्न माध्यमिक तह लाइसेन्सको नतिजा सार्वजनिक

शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को नतिजा सार्वजनिक भएको छ । गत साउन २८ गते लिइएको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक गरिएको हो ।१ लाख ८१ हजार ५६९ जनाले परीक्षा दिएकोमा ३३ हजार १५८ जना मात्रै पास…

चार महिना बित्दासमेत विद्यार्थीलाई हात लागेन पुस्तक

 नयाँ शैक्षिक सत्र सुरु भएको चार महिना बितेको छ । चार महिना बित्दासमेत धनकुटामा रहेका सामुदायिक विद्यालयका विद्यार्थीले नयाँ पाठ्यपुस्तक पाउन सकेका छैनन् । यस वर्षको शैक्षिक सत्र जेठ १ गतेबाट सुरु भए पनि…

५२ प्रतिशत विद्यार्थी उच्च शिक्षा पढ्न अस्वीकृत

विद्यालय तहको अन्तिम परीक्षा कक्षा १२ को नतिजामा ५२ प्रतिशत अर्थात् १ लाख ८८ हजार ४ सय १० जना विद्यार्थी नन ग्रेडिङ (एनजी) मा परेका छन् । उनीहरू उच्च शिक्षा पढ्न अस्वीकृत भएका हुन् । तीमध्ये दुई विषयमा मात्रै नन ग्रेडिङमा परेका १ लाख…

धनगढी कलेजको फट्याँइ, १ वर्षे कोर्षको ३ वर्षसम्म परीक्षा नहुँदा विद्यार्थीको बिल्लबाठ

कैलालीको धनगढी कलेज अफ इन्फर्मेसन टेक्नोलोजी नामक संस्थाले उद्यम विकास सहजकर्ताको एक वर्षे कोर्ष पढाउँदै आएको छ। उपमहानगरपालिकाको वडा नम्बर १ मा रहेको सो कलेजले छोटो अवधिको तालिम सञ्चालन गर्दै आएको हो। प्राविधिक…