केदारनाथमा हेलिकप्टर दुर्घटना

0

twitter sharing button

भारतको उत्तराखण्डको केदारनाथधाममा एक हेलिकप्टर दुर्घटना भएको छ। हेलिकप्टर केदारनाथबाट दुई किलोमिटर टाढा रहेको गरुडचट्टीमा दुर्घटनामा परेको हो।भारतीय सञ्चार मध्यमका अनुसार उद्धारटोली अहिले घटनास्थलमा पुगिसकेको छ । उक्त दुर्घटना खराब मौसमको कारण भएको बताइएको छ।

निजी कम्पनीले सञ्चालन गरेको उक्त हेलिकप्टरमा पाँच ना सवार थिए ।

विष्फोटको ठूलो आवाज आएपछि स्थानीय मानिसहरुले प्रहरीलाई यसको जानकारी गरेका थिए। newsofnepal

You might also like