तीन दिनसम्म देशका प्रमुख तथा सहायक नदीमा बाढीको जोखिम

0

वर्षाका कारण अबको तीन दिनसम्म देशका प्रमुख तथा सहायक नदीमा बाढी आउन सक्ने भन्दै सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

महाशाखाका अनुसार प्रदेश-१ को इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर तथा वाग्मती प्रदेशको सिन्धुपाल्चोक, गण्डकी प्रदेशको तनहुँ, स्याङ्जा र पर्वतका नदी, खोलामा बाढीको अनुमान गरिएको छ ।  malmalafm

You might also like