बिपन्नलाई राहत हस्तान्तरण

0

पुष्पा गिरी/भाद्र २९,बर्दघाट

बर्दघाट नगरपालिका २ को चिसापानी बल्क नं ४ मा नमुना टोल बिकास संस्था र जागृति आमा समुहले सोमबार  उजेलि मुसहरलाई राहत स्वरुप १५0 के.जि.चामल, १0लि.तेल, ५ के.जि.दाल, १0के.जि.नुन, ५ के. जि.आलु, ५के.जि. प्याज,  र रु. ५ हजार १ सय ८५ नगद हस्तान्तरण गरिएको छ ।

मुसहर न्युन आर्थिक स्तर र एकल महिला हुन् । उनि धेरै समय देखि एक्लै बस्दै आइरहेकि छिन् । समय समयमा उनलाई सुधार समिति र आमा समुहले बिभिन्न किसिमबाट सहयोग गर्दै आईरहेको छ ।

You might also like