फ्रि युथ भोलिन्टियर्शद्धारा बर्दघाट नगरपालिकालाई ३ थान पिपिई प्रदान

0

नवलपरासी १९ जेठ – फ्रि युथ भोलिन्टियर्श सूस्ताले बर्दघाट नगरपालिकाका एम्बुलेन्स चालकहरुका लागि ३ थान पिपिई प्रदान गरेको छ ।

You might also like