मलखाद बेच्दा ‘असामाजिक दुरी‘(फोटो फिचर) By स्थानीय पत्र Last updated Apr 29, 2020 0 Share नवलपरासी १७ बैशाख – पश्चिम नवलपरासीमा कृषकहरुका लागि मलखाद तथा बिउबिजन बिक्री गर्न खोलिएका कृषि सहकारी संस्थामा सामाजिक दुरी कायम भएनन् ।