नीजि बिद्यालयद्धारा सुस्ता गाउपालिकालाई सहयोग

0

सुस्ता – सुस्ता गाउपालिकामा रहेका १२ संस्थागत बिद्यालयले १२ क्विन्टल चामल सहित बिभिन्न राहत समाग्री सुस्ता गाउँपािलकाको प्रकोप कोषमा प्रदान गरेका छन् । गाउपालिकामा रहेका प्रत्येक बिद्यालयबाट संकलित उक्त चामल सहित २४ लिटर तेल एक क्विन्टल आलु समेत पालिकालाई प्रदान गरिएको यज्ञ प्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
सामाजिक उत्तरदायित्व स्वरुप उक्त राहत सामाग्री दिइएको सुस्ताका नीजि बिद्यालयहरुले जनाएका छन ।

You might also like