गहुको नलमा आगो नलगाउन पाल्हीनन्दनको आग्रह
नवलपरासी १ बैशाख – पाल्हीनन्दन गाउपालिकाले गहु स्याहारे पछि खेतमा रहेको गहुको नल ( डाठ )मा आगो लगाउदा प्रदुषण हुने भएकोले आगो नलगाउन आग्रह गरेको छ । गर्मीयाम संगै आगोबाट हुन सक्ने दुर्घटनाबाट बच्न र बचाउनका लागी पालिकाले यस्तो आग्रह गरेको हो ।