तिनाउ मिसन डेभलपमेन्ट बैकद्वारा सहयोग

0

बर्दघाट २७ चैत : तिनाउ मिसन डेभलपमेन्ट बैकका बर्दघाटमा नगरपालिकामा रहेका शाखाले संयुक्त रुपमा ७  कुइन्ट्ल चामल प्रदान गरेको छ । करिब ३० हजार बराबरको चामल बैकले प्रकोप ब्यवस्थापन काेषमा प्रदान गरेको जनाइएको छ । बैकको जिमिरेभार  र भुताहामा शाखा रहेको छ ।

You might also like