प्रभु बैंक द्वारा प्रकोप काेषमा ७५ हजारको खाध सामाग्री

0

बर्दघाट २७ चैत्र : बर्दघाट नगर प्रकोप ब्यवस्थापन काेषमा ७५ हजार रुपैया बराबरको चामल प्रदान गरेको छ । बैकका शाखा प्रबन्धक शेष मणि पटेलले उक्त खाद्य सामान नगर प्रमुख धिरज शर्मा बस्याललाई हस्तान्तरण गर्नु भएको थियो ।

You might also like