चन्द्रोदय बहुउदेश्शीय द्धारा रकम हस्तान्तरण

0

बर्दघाट २६ चैत्र -चन्द्रोदय बहुउदेश्शीय सहकारी संस्था लि.चौपत्ता नवलपरासीले बर्दघाट
नगरपालिका प्रकोप ब्यवस्थायन कोषमा २७ हजार एक रुपैया प्रदान गरेको छ ।बुधवार सहकारी प्रागणमै नगर प्रमुख धीरज शर्मा बस्याललाई सहकारीका अध्यक्ष पुर्ण प्रसाद तिमिल्सिनाले सो रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो ।

You might also like