लकडाउनमा मजदुरको पिडा ( फोटो फिचर )

काठमाडौ देखी बर्दिया सम्मको पैदल यात्रा

0
पैदल यात्रा गर्दै घर फिर्तिमा हिडेका मजदुर लाइ खाजा र पानीको ब्यवस्था गर्दै बर्दघाट्का ब्यवसायी सुल्तान मिया । स्थानियले पानी चिया बिस्कुट र दालमोठ मजदुर टोलिलाई दिएका थिए ।

पैदलमा मजदुर तस्बिर राम प्रसाद पौडेल

You might also like