बर्दघाट–१० मा १३१ ले राहत पाउदैं

0

भुताहा – बर्दघाट –१० ले १०१ जना अतिबिपन्नलाई राहत वितरण गरेको छ । पहिलो चरणकै १३१ जनामध्ये ३० जनालाई भोली राहत दिइने वडाध्यक्ष राजु मिश्रले बताउनुभयो ।

बर्दघाट वडा नम्बर 14 को राहत वितरण
You might also like