रामसपा अध्यक्ष क्रान्तिकारी माओवादीमा प्रवेश

0

नवलपरासी १७ मंसिर – राष्ट्रिय मधेश समाजवादी पार्टी नवलपुरका अध्यक्ष दुर्गा अधिकारी सहित दर्जनौ नेता कार्यकर्ता क्रान्तिकारी माओवादीमा प्रवेश गरेका छन् । अधिकारी र समाजवादी पार्टी नवलपुरका सदस्य राम सुनार सहित दर्जन कार्यकर्ताहरू नेकपा क्रान्तिकारी माओवादीमा प्रवेश गरेको नेकपा क्रान्तिकारी माओवादी नवलपुरको सेक्रेटरी उत्तम थापाले बताउनुभयो ।

You might also like