सीलाई गार्ड अफ अनर

0

काठमाडौँ — त्रिभुवन विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेपछि विमानस्थलको अति विशिष्ट कक्षको गेटमा पञ्चकन्याले स्वागत गरेका गरेका छन् । उहाँलाई माला दिएर पञ्चकन्याले स्वागत गरेपछि सीको सम्मानमा नेपाली सेनाबाट सम्मानगारत गार्ड अफ अनर अर्पण गरिएको थियो ।

You might also like