भुमहीमा तीज मिलन कार्यक्रम –२०७६

0


नवलपरासी – नेपाल ब्युटीसियन संघ नवलपरासीको आयोजनामा तीज मिलन कार्यक्रम –२०७६ भुमहीमा ब्ुधवार मा सम्पन्न भएको छ । कार्यक्रममा नेपाल ब्युटीसियन संघकी केन्द्रीय अध्यक्ष भगवती खड्काको प्रमुख आतिथ्यतामा भएको थियो ।

फाईल तस्विर

कार्यक्रममा बिशेष अतिथि सुनवल नगरपालिकाका नगरप्रमुख भीमबहादुर थापा नेपाली काग्रेसका युवा नेता विक्रम खनाल लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा संघकी बरिष्ठ उपाध्याय शान्ति शर्मा नेपाल महिला संघकी नेतृ कमला पराजुलीलगायत अतिथि हुनुहुन्थ्यो । कार्यक्रम लक्ष्मी बरालको अध्यक्षता सावित्री भट्टराईको संचालनमा भएको थियो ।

You might also like