Browsing Category
मनोरञ्जन
टी-२० विश्वकपमा पुग्न नेपालले पायो १७६ रनको लक्ष्य
१० फागुन, काठमाडौं । आईसीसी टी–२० विश्वकपमा पुग्न युएईले नेपाललाई १७६ रनको लक्ष्य दिएको छ ।
ग्लोवल क्वालिफायर ‘ए’ को सेमिफाइनलमा टस जितेर पहिलो व्याटिङ गरेको युएईले निर्धारित ओभरमा ७ विकेट गुमाएर १७५ रनको योगफल खडा गरेको…
समीक्षा अधिकारीसँगकाे अडियो प्रकरणबारे बोले नायक पल शाह
काठमाडौं । अभिनेता पल शाहले चरित्र हत्या भएको भन्दै आक्रोश पोखेका छन् । पलले समीक्षा अधिकारीलाई आफ्ना पुरुष सहकर्मी (व्यवसायिक प्रतिस्पर्धी) ले उकास्ने काम गरेको आरोप लगाएका छन् ।
फरक प्रसंग तथा चलचित्रमा अभिनय गर्ने भन्ने क्रममा…
गौतमबुद्ध विमानस्थलमा ‘क्यालिब्रेसन’ उडान सुरु, ३० घण्टा उडान हुने
काठमाडौं, फागुन ६ गते । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) आजबाट शुरु भएको छ । उक्त उडानका लागि ल्याएको जहाजले ३० घण्टा भन्दा बढी उडान गरेर जडित यान्त्रहरुको परीक्षण सम्पन्न गर्ने नेपाल नागरिक…
दर्लिङमा पहिलोपटक बस पुग्यो
फाल्गुन ६ गते, २०७८ शुक्रवार
गुल्मी । गुल्मीको मालिका गाउँपालिका–३ दर्लिङमा पहिलोपटक बस पुगेको छ । बुटबलबाट आएको पश्चिम नेपाल बस व्यवसायी प्रालिको लु१ख ५७९७ नंको बस गाउँपालिका–१ नेटा र वडा नं २ ह्वाङ्दी हुँदै बिहीबार…
आधुनिक बसपार्क चलाउन नगरले थाल्यो पहल
फाल्गुन ३ गते, २०७८ मगलवार
बलेवा । निर्माण सम्पन्न भएर प्रयोगविहीन भएको आधुनिक बागलुङ बसपार्कको सञ्चालनका लागि बागलुङ नगरपालिकाले छलफल थालेको छ । बागलुङ नगरपालिका–४ उपल्लाचौरको दावगह्रामा निर्माण…
युद्धभन्दा प्रेम राम्रो, ३६५ दिन नै प्रेममय होस्
काठमाडौं, फागुन २ गते ।
यति चोखो यति मिठो दिउँला तिमीलाई माया........
बिर्सने छन् साराले पुराना प्रेमका कथा.......
मेरो सारा जीवन सबै तिमीलाई.....
मिठा–मिठा क्षणहरू सबै तिमीलाई......
मेरो खुसी मेरो सुख सबै सबै तिमीलार्ई.......…
आमाको सपना पूरा गरिरहेका बालगायक जेनिश उप्रेती
२९ माघ, काठमाडौं । ‘द भ्वाइस् किड्स नेपाल’को पहिलो सिजनको विजेता बनेपछि ११ वर्षीय जेनिश उप्रेतीको दौडधुप ह्वात्तै बढेको छ । विजेता बनिसकेपछि उनी बस्दै आएको जिल्ला चितवनमा भव्य स्वागत र्याली गरियो । हेटौंडा,…
एमसीसीको निर्णय सडकबाट होइन, संसदबाट गर्नुपर्छ : दीपकराज गिरी
२८ माघ, काठमाडौं । केही वर्षदेखि नेपालमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को बहस तीव्र रुपमा भइरहेको छ । एमसीसी पास गर्न हुन्छ वा हुँदैन भन्ने विषयमा राजनीतिक दलका नेतादेखि…
चीनबाट ल्याइएका १८ वटा सार्वजनिक विद्युतीय बस भारतमा नै बेच्ने तयारी
भन्सार महसुललगायतका कर तिर्न नसकेको भन्दै चीनबाट ल्याइएका १८ वटा सार्वजनिक विद्युतीय बस भारतमा नै बेच्ने तयारी गरिएको छ । सुन्दर यातायात प्रालिले ल्याउन लागेका बस भन्सार तिर्न नसकिएको भन्दै भारतमा बेच्न लागिएको हो ।
सरकारले कर छुट भने…
पशुपतिनाथ मन्दिर शुक्रबारदेखि खोलिने
माघ २७ । कोरोना भाइरसको तेस्रो लहरका कारण माघ पहिलो हप्तादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर भोलि शुक्रवारदेखि खुला हुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले जारी गरेको सूचनामा जिल्ला प्रशासन कार्यालय काठमाण्डौको माघ २३ गतेको…