Browsing Category

स्वास्थ्य

दार्चुलामा डेङ्गुका बिरामी बढे, अस्पतालका शय्या भरिभराउ

भदौ पहिलो साताबाट जिल्लामा डेङ्गुका बिरामी ह्वात्तै बढेका छन् । डेङ्गुका बिरामीका कारण अस्पतालका शय्या भरिभराउ भएका छन् । जिल्ला अस्पतालका डा आदर्श लिम्बूका अनुसार भदौ पहिलो सातादेखि २२ गतेसम्म २८ डेङ्गुका बिरामी पुगेका छन् ।…

२०० जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप २०० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३५३७ नमुना परीक्षण गर्दा २०० जनामा संक्रमण पुष्टि भयो ।…

दिनहुँ बढ्दै डेंगुका बिरामी

देशका धेरै जिल्लामा डेंगुको संक्रमण फैलिएको छ। सबैभन्दा बढी तराईका जिल्लामा फैलिएको छ भने अन्य जिल्लामा पनि यसका बिरामी भेटिन थालेका छन्। राजधानी काठमाडांैसहित झापा, उदयपुर, चितवन, मकवानपुर, सिन्धुली, रामेछाप, बुटवल र जाजरकोटमा…

बागलुङमा बर्सेनि देखिँदै छ डेङ्गु

तीन वर्षदेखि लगातार बागलुङमा डेङ्गुका बिरामी भेटिन थालेका छन् । विगत दुई वर्षदेखि दक्षिण बागलुङको जैमिनी र बागलुङकै बलेवा क्षेत्रमा बिरामी देखिएकामा यो वर्ष भने बागलुङको अन्य स्थानमा पनि भेटिएको हो ।…

मकवानपुर जिल्ला आयुर्वेद अस्पतालमा औषधिको अभाव

बाग्मती प्रदेशअन्तर्गत रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा औषधिको अभाव भएको छ । मकवानपुरको  हेटौँडामा रहेको उक्त केन्द्रमा औषधि अभावका कारण उपचार गराउन आउनेको सङ्ख्यामा कमी आएको छ । आयुर्वेदिक औषधिबाट कुनै पनि ‘साइड…

एकै दिन ६२० जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप ६२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८४६ जनाको परीक्षणमा ६२० जनामा संक्रमण पुष्टि भएको हो । जसमध्‍ये २ हजार…

तनहुँमा डेङ्गुका सात बिरामी भेटिए

तनहुँको सदरमुकामस्थित दमौली अस्पतालमा सात जनामा डेङ्गुको लक्षण भेटिएको छ । अस्पतालमा उपचारमा आएका बिरामीमध्ये स्वास्थ्य परीक्षणका क्रममा डेङ्गुका बिरामी भेटिएको हो । पछिल्लो समय सङ्क्रमणजन्य बिरामीको चाप…

मङ्कीपक्स प्रकोप : विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओ ले मङ्कीपक्सको प्रकोपलाई विश्वव्यापी स्वास्थ्य आपतकालको घोषणा गरेको छ । मङ्कीपक्स विश्वभर प्रकोपकै रुपमा फैलिएको भन्दै डब्ल्यूएचओले आपतकालका रुपमा घोषणा गरेको हो । डब्ल्यूएचओका महानिर्देशक…

एकै दिन ३५७ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा थप ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३२८ जनाको परीक्षणमा ३५७ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्‍ये १ हजार ८२८ जनाको पीसीआर परीक्षण…

बैतडीमा अधिकांश बिरामीलाई भाइरल ज्वरो, स्क्रब टाइफस पनि देखिन थाल्यो

 बैतडीमा भाइरल ज्वरोका बिरामी बढेका छन्। जिल्ला अस्पतालमा उपचार गराउन आएकामध्ये बढीजसो बिरामी भाइरल ज्वरोका रहेका अस्पतालको ओपिडिमा कार्यरत अहेब लक्ष्मी गुरुले बताए। उनका अनुसार अस्पतालमा अहिले दैनिक सय भन्दा बढी…