Browsing Category

साहित्य

द ग्रेट गेट्स्बी : बिश्वकै समग्र दुखान्त मानवीय दुर्दशाको प्रतिनिधि बिश्व साहित्य

एच.के.श्रेष्ठ परिचयः ‘ज्याज एज’ र ‘अमेरिकन ड्रीमका’ उन्नायक उपन्यासकार फ्रान्सिस स्कट फिजराल्डले तीन सय हजार पिस ‘द ग्रेट गेट्स्बी’ किताब विना विज्ञापन प्रति वष बिक्री गर्दथे । यसरी लाखौं संख्यामा बिक्री भएको कारण तत्कालीन अमेरिकन समाजको…

नगर प्रमुखद्धारा तेजकुमारी श्रेष्ठ प्रति श्रद्धाञ्जली ब्यक्त

बर्दघाट २६ चैत्र - बर्दघाट नगरपालिकाका नगरप्रमुख धीरज शर्मा बस्यालले हरि श्रेष्ठकी ममतामयी माता तथा साहित्यकार तारा प्रसाद श्रेष्ठकी धर्मपत्नी तेजकुमारी श्रेष्ठको स्मृतिमा उहाँकै निवास भुताहा र क्रियाकर्म गरेको निवास नारायणचोकमा पुगेर…

चन्द्रोदय बहुउदेश्शीय द्धारा रकम हस्तान्तरण

बर्दघाट २६ चैत्र -चन्द्रोदय बहुउदेश्शीय सहकारी संस्था लि.चौपत्ता नवलपरासीले बर्दघाट नगरपालिका प्रकोप ब्यवस्थायन कोषमा २७ हजार एक रुपैया प्रदान गरेको छ ।बुधवार सहकारी प्रागणमै नगर प्रमुख धीरज शर्मा बस्याललाई सहकारीका अध्यक्ष पुर्ण प्रसाद…

सुर्यगङगा साकोस परिवार बाट १३ हजार ६ सय रुपैया प्रदान

बर्दघाट नगर पालिकाको प्रकोप काेषमा सुर्य गङगा साकोस बर्दघाट ४ बाढी पिडितले संचालक; लेखा ; विभिन्न उप समितिबाट सन्कलित १३ हजार ६ सय रुपैया प्रदान गरेको लेखा सयोजक मोहन सापकोटाले जानकारी दिनुभयो ।

न्यु भिजन मिडिया द्वारा प्रकोप काेषमा ११ हजार १ सय एघार रुपैया प्रदान

बर्दघाट : पश्चिम नवलपरासीको बर्दघाटमा मुख्य कार्यालय रहेको न्यु भिजन मिडिया प्रालिले बर्दघाट नगरको प्रकोप ब्यवस्थापन काेषमा ११ हजार १ सय  ११ रुपैया  प्रदान गरेको छ । जिल्लामा  मिडियाको तर्फबाट यो नै पहिलो  पटक  मिडियाले सहयोग गरेको हो ।…

युवा साहित्यकार अविरल सहित ६ स्रष्टा सम्मानित

कावासोती ९ कार्तिक - महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११ औं जन्मजयन्तीको अवसरमा लक्ष्मी स्मृति साहित्य समाज नवलपुरले दाउन्ने साप्ताहिकका प्रधानसम्पादक तथा साहित्यकार अर्जुन अविरललाई सम्मानित गरेको छ । कार्यक्रममा अविरलसँगै ६ जना स्रष्टालाई…

शिक्षा र साहित्य विषयक अन्तरक्रिया

नवलपरासी - पश्चिम नवलपरासीको बर्दघाटमा रहेको बर्दघाट साहित्य समाजको आयोजनामा शिक्षा र साहित्य विषयक अन्तरक्रिया एवं रचना वाचन कार्यक्रम शनिवार सम्पन्न भएको छ । बर्दघाटको न्यूलाईफ माविको सभाहलमा भएको सो कार्यक्रममा बर्दघाट क्षेत्रका नवोदित

कलाकार किशोर विश्वकर्मा सम्मानित

बुटवल - गायन बाद्यवादन तथा लेखनमा दख्खल किशोर बिश्वकर्मा प्रादेशिक प्रतिभा पुरस्कारबाट सम्मानित हुनुभएको छ । उहाँ भैरहवा कला केन्द्रका प्रमुख प्रशिक्षक हुनुहुन्छ । कपिलबस्तु निवासी किशोरलाई आइतवार प्रधानमन्त्री केपी शर्मा

भानु जयन्तीको अवसरमा साहित्यिक गोष्ठी

नवलपरासी - २०६ औं भानु जयन्तीको अवसरमा बर्दघाट साहित्य समाजको आयोजना तथा स्थानीय पत्र साप्ताहिकको सहआयोजनामा स्रष्टा र साहित्य बिषयक अन्तरक्रिया एंव रचनावाचन कार्यक्रम बर्दघाटमा शनिवार सम्पन्न भएको छ । स्थानीय पत्रको स्विकृत कार्यक्रम