युवा ब्यवसायी दिनेश न्यौपानेद्धारा सहयोग रकम हस्तान्तरण

0

बर्दघाट २६ चैत्र – युवा ब्यवसायी तथा बर्दघाट उद्योग बाणिज्य संघका महासचिव दिनेश न्यौपानेले बर्दघाट नगर प्रकोप ब्यवस्थापन कोषमा रु १५ हजार ब्यक्तिगत सहयोग गर्नुभएको छ । बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बस्यालले उक्त कुरा स्थानीयपत्रलाई जानकारी गराउनुभएको हो ।

You might also like