महेश कन्ट्रक्सन द्वारा प्रकोप काेषमा ५० हजार प्रदान By स्थानीय पत्र Last updated Apr 5, 2020 0 Share बर्दघाट : बर्दघाट नगरको प्रकोप काेषमा महेश इन्जिनियरिङ एन्ड कन्ट्रक्सन प्रालि बर्दघाटले ५० हजार रुपैया प्रदान गरेको छ । प्रालिका संचालक मनोज खनालले नगर प्रमुख धिरज शर्मा बस्याल लाई सो रकम बराबरको चेक प्रदान गर्नु भएको हो ।