धनगढी पुग्यो बझाङको अर्गानिक आलु

0

 बझाङबाट बिक्रिको लागि आलु धनगढी ल्याइएको छ।  प्रधानमन्त्री कृषि परियोजनाको बजारीकरण परियोजना अनुदान अन्तरगत सुर्मा गाउँपालिकामा उत्पादित आलु धनगढीको बजारमा ल्याइएको हो।

सुर्मामा उत्पादित ५० क्विटल आलु धनगढी ल्याइएको हिमाली होटल एण्ड लजका संचालकले बताए। धनगढीस्थित हिमाली होटल एण्ड लजबाट उक्त आलु बिक्री भैरहेको छ। dineahkhabar

You might also like