धनगढीको कपडा बैंकलाई ४ सय थान कपडा सहयोग

0

धनगढीको कपडा बैंकलाई ४ सय थान कपडा सहयोग गरिएको छ। उप–महानगरपालिको वडा नम्बर–४ शिवपुरी धाममा रहेको कपडा बैंकलाई कपडा दान गरिएको हो। धनगढीको ऐश्वर्य विद्यानिकेतनको सोसेल क्लबका विद्यार्थीहरुले ४ सय थान कपडा सहयोग गरेका हुन्।

संकलन भएका कपडा आवश्यकता भएका व्यक्तिलाई निःशुल्क वितरण गर्ने गरिएको बैंककी सम्पर्क व्यक्ति ज्ञानु शाहले बताइन्।  dineshkhabar

You might also like