मतदान केन्द्र धमाधम बनाइँदै (तस्बिरहरू)

0
email sharing button
sharethis sharing button

शुक्रबार हुने स्थानीय तहको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचनका लागि मतदान केन्द्रको कार्य तीव्रताका साथ भइरहेको हाे ।

मौसम विभागले निर्वाचनको दिन पानी पर्न सक्ने सम्भावना रहेको निर्वाचन आयोगलाई जानकारी गराएको थियो । विभागको जानकारी अनुसार आयोगले सवै स्थानीय तहहरूलाई पालको व्यवस्था गर्न र मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरुलाई मतदान केन्द्रमा त्यसै अनुसार व्यवस्था गर्न निर्देशन दिएको थियो । शुक्रबार देशभर एकैसाथ स्थानीय तहको निर्वाचन हुँदै छ ।   ratopati

You might also like