रुपन्देहीको सैनामैनाका बैङ्क तथा वित्तिय संस्था बन्द

0

बुटवल । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि रुपन्देहीको सैनामैना नगरपालिकाले बैङ्क तथा वित्तिय संस्था बन्द गर्ने भएको छ ।

नगर भित्रका बैङ्क तथा वित्तिय संस्था बैशाख ३० गतेसम्म बन्द हुने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

Globalawaj

You might also like