घुम्टो खोल्ने तयारीमा नवनिर्मित धरहरा (फोटो फिचर)

0

काठमाडौं, बैशाख ७ । गोर्खा भूकम्पले भत्किएको ऐतिहासिक धरहराको भग्नावशेषसँग निर्माण गरिएको आधुनिक धरहराको निर्माण अन्तिम चरणमा पुगेको छ । धरहरासँगै अन्य सुविधासहितका पूर्वाधार समेत गरी धरहरा क्षेत्रको निर्माण जारी रहे पनि धरहरा स्तम्ब बैशाख ११ गते उद्घाटन गर्ने तयारी गरिएको छ ।

Gorkha patra
You might also like