जन्मदिनको उपलक्ष्यमा गौरी शकंर कन्स्ट्रक्सनका सन्चालक पौडेल द्धारा विपन्नलाई सहयोग ।

0
नवलपरासी १५ असोज –
कसैको जन्मदिन होस य स्थपना दिवस य बैबाहिक बार्षिकउत्सव ,बैबाहिक टिकाटालो हेटेल ,पार्टीप्यालेस बुकिङ्ग गरेर साथी, भाई ,केक काटेर रमाइलो गर्ने , फाजुल खार्च गर्ने प्राचलन बढी धेखिन्छ। लाखौं खार्च गरेको पनि बढि भेटिन्छन । तर आफ्नो जन्मदिनको उपलक्ष्यमा गरिब ,अतिबिपन्ना ,असहाय ब्यक्तिहरुलाई सहयोग गरेको कमै भेटिनछान। नवलपरासी सुनवल गौरी शकंर कन्स्ट्रक्सनका सन्चालक भरत पौडेलले आफ्नो जन्मदिनको उपलक्ष्यमा सुनवल वडा न ः ८ फुलबारी टोलकी फुलमति दर्जिको परिवारलाई घर छाउनका लागि जस्ता पाता र खानाका लागि चामल, दाल,तेल नुन लगायत खाद्यान्न सामाग्री र उपलब्ध गराएर आफ्नो जन्मदिन मनाएको सन्चालक पौडेलले बातए ।
धेरैले फजूल खर्च गरेर जन्मदिन मनाउने गरे पनि पौडेलले असाहय परिवारलाई सहयोग सामाग्री बितरण गरेर जन्मदिन मानउन पाउदा यो जस्तो खुसी क्षण काँही हुन्न् । जन्मदिनको अवसरमा पार्टी गरेर पैसा खर्च गर्नु भन्दा केहि सामाजिक कार्य गर्ने मनसायले थोरै भए पनि सहयोग गरेको पौडेलले बातए ।
यस किसिमका सामाजिक कार्यहरुमा अन्य संघसंस्था र व्यक्ति हरुले पनि सहयोग गर्नुपर्ने साथै अगामी दिनमा पनि आफुले अझै धेरै सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त जानए ।
You might also like