बृक्षारोपण कार्यक्रम सम्पन्न

0
बर्दघाट – नेपो टिम नवलपरासी र हरियाली संसारकोट सामुदायिक वन उपभोक्ता समुह भुताहाको संयुक्त आयोजनामा मंगलवार बृक्षारोपण कार्यक्रम भएको छ । कार्यक्रममा कदम सिसौ इपिलिपीलगायतका बिरुवा रोपिएको खुमकान्त न्यौपानेले जानकारी दिनुभयो । सो अवसरमा सय बढी बिरुवाहरु रोपिएको हो ।
You might also like