चौधरी फाउण्डेशनद्वारा मन्त्री बराल मार्फत अस्पताललाई भेन्टिलेटर हस्तान्तरण

0

नारायण शर्मा, भैरहवा
चौधरी ग्रुप अन्तर्गतको परोपकारी संस्था चौधरी फाउण्डेसनले भैरहवा स्थित भिम अस्पताललाई भेन्टिलेटरहरु हस्तान्तरण गरेको छ । शुक्रवार भिम अस्पतालमा आयोजित एक कार्यक्रममा प्रदेश ५ का सामामजिक बिकास मन्त्री सुर्दशन बराललाई चौधरी फाउण्डेशनका प्रतिनिधि दामोदर भण्डारी, रामचन्द्र धिताल, आषिश बराल र सुरेन्द्रअधिकारीले भेण्टिलेटर हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा रुपन्देहिका प्रमुख जिल्ला अधिकारी महादेव पन्थ, अस्पताल बिकास समितिका अध्यक्ष र प्रतिनिधि, भिम अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा. नविन दर्नाल लगायतको उपस्थिती रहेको थियो । भेन्टिलेटर हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि सामाजिक बिकास मन्त्री सुर्दशन बरालले…………….

Radio sandesh

You might also like