नवलपरासीमा १ लाख बढीको अबैध मालसमान नयिन्त्रणमा

0

सहबान अन्सारी/नवलपरासी, साउन।

नवलपरासीको सीमा क्षेत्रबाट करबि १ लाख १ हजार ३ सय ८० मूल्य बराबरको अबैध मालसमान प्रहरीले नयिन्त्रणमा लएिको छ ।
बुधबार सरावल गाउँपालकिा वडा नं। ६ बडसारेमा नेपालबाट भारततर्फ अबैधरुपमा लैजादै करबि १५ हजार मुल्य बराबरको ४ बोरा मटर ९ केराउ० साथै भारबाट अबैधरुपमा ल्याउदै गरेको करबि ८६ हजार ३ सय ८० मुल्य बराबरको बभिन्नि साडी २० थान, लेडजि कुर्ताको थान कपडा १९ मटिर, जेन्स भत्रिी कपडा तथा ३८ पोका धनयिाको बउि समिा प्रहरी चौकी महेशपुरले नयिन्त्रणमा लएिको हो ।
उक्त मटर र कपडा मानसिहरुले मोटरसाईकलमा राखी लैजादै गर्दा तथा ल्याउदै गर्दा प्रहरी टोलीलाई देखेपछ िउनीहरु उक्त सामानहरु फाली भगेका थएि ।
नयिन्त्रणमा लइिएको सबै सामान आवश्यक कारवाहीको लाग िमहेशपुर भन्सार कार्यालय पठाइएको जल्लिा प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

You might also like