नवलपुरको रतनपुरमा नारायणीको कटान तीव्र, नियन्त्रणको काम हुँदै

0

कावासोती, साउन ४ –

नवलपुरको मध्यविन्दु–३, रतनपुरस्थित नारायणी नदीले तीव्र कटान गरेपछि नियन्त्रणको काम थालिएको छ । नदीको कटानले यस क्षेत्रका बस्ती डुबानको जोखिममा समेत परेको जनाइएको छ ।   केही दिनयता रतनपुरमा नदीको कटान तीव्र बनेको छ ।

कटानका कारण रतपुरसँगै, नन्दपुर, सेहरी, सीतापुर, भिउरान, तमासपुर, वरुवा, भडारालगायत गाउ“ डुबानको जोखिममा परेका//

Nawalpur FM

You might also like