विप्लव नेकपा पश्चिम् नवलपरासीले एमसिसीको बिरोध गर्दै मसालजुलुस

0

नवलपरासी विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी पश्चिम नवलपरासीले  राष्ट्रघाती एमसिसि परियोजना बिरुद्ध मसाजजुलुस प्रदर्शन गरेको छ ।

केपि ओलि सरकारले एमसिसि सम्झौता सँसदबाट पास गराउन लागेकाे भन्दै उक्त पार्टीले त्यसको विरुद्धमा प्रदर्शन गरेको जनाएको छ । करिब ३ दर्जन पार्टी नेता कार्यकर्ता सहभागी भएको मसाल जुलुस बाल्दै, एमसिसि खारेज गर ,केपि सेरबहादुर देउवा मुर्दावाद , एमसिसी चाहिदैन अमेरिकी सेना ल्याउन पार्दैन जस्ता नारा लगाएका थिए, कार्यक्रमको सम्बोधन पार्टी सेक्रेटरी अंग्निपुन्जले गर्नु भएको थियो भने मसालजुलुस कार्यक्रम नवलपरासी जिल्लाको सुनवल -५ बनकट्टीमा गरिएको पार्टी श्रोतले जानकारी दिएको छ ।

विप्लव नेकपाले निरन्तर एमिसीको बिरोध गर्दै आएको जानकारी दिएका छ्न।

Daunne news

You might also like