कावासोतीको क्वारेन्टाइन भद्रगोल

0

कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालकिाको क्वारेन्टाइन स्वास्थ्य सुरक्षाको दृष्टकिोणले असुरक्षति भएको पाइएको छ ।
यस अघ िकावासोती १ को क्वारेन्टाइनमा मदरिा ल्याएर सेवनको गरेको खुल्न आएको कावासोती नगरपालकिाको क्वारेन्टाइनहरु अन्य हसिावले पन िस्वास्थ्य सुरक्षाको दृष्टकिोणमा असुरक्षति भएको पाइएको हो ।
कावासोतीमा क्वारेन्टाइन व्यवस्थति नहुँदा क्वारेन्टाइनमा बसेर डस्चिार्ज हुने बेला भएकोसँगै भर्खर क्वारेन्टाइनमा बस्न आएकालाई पन िसँगै राखदिनिे, क्वारेन्टाइनमा बसेकाहरुले साझा रुपमा ट्वाइलेट बाथरुम प्रयोग गर्नु पर्ने, क्वारेन्टाइनमा बसेकालाई घरपरविारका मानसिले खानेकुरा छोड्न जाने लगायतको समस्या रहेको पाइएको छ ।
जसले गर्दा डस्चिार्ज हुने तयारीमा बसेका सँगै पछ िआएर क्वारेन्टाइनमा बसेकालाई कोरोना भाइरसको संक्रमण देखएि नेगेटभि आएको पन िपुन क्वारेन्टाइनमा बस्नु पर्ने समस्या देखएिको छ ।
मंगलबार कावासोतीमा पोजेटभि देखएिका एक जनासँग क्वारेन्टाइनमा बसेर डस्चिार्ज हुने बेला भएका एक जना २४ घण्टा बढीसँगै क्वारेन्टाइनमा बसेर डस्चिार्ज भएको पाइएको छ । त्यो पन िआरडटिी परीक्षण मात्रै गरेर उनलाई पठाइएको थयिो ।
त्यसैगरी उनीसँगै कोठामा रहेका अन्य २ जना क्वारेन्टाइनमा आएर बसेको २० दनि भईसक्दा पन िस्वाब संकलन गरेर पसिआिर परीक्षणका लाग िपठाएको १० दनि हुँदा पन िरपिोर्ट नआएको क्वारेन्टाइनमा बस्नेले गुनासो गरेका छन् ।
कोरोना भाइरस पोजेटभि देखएिका ३७ बर्षीय युवा भने करबि १० दनि अघ िमात्र भारतबाट आएर क्वारेन्टाइनमा बसेका थएि । स्वाब संकलन गरेर पठाएको १० दनि हुँदासम्म सँगै बसेकाको रपिोर्ट नआउने र पछ िआएको स्वाब संकलन गरेर पठाएको पसिआिर रपिोर्ट पोजेटभि आएपछ िउनीसँगै बसेकाहरुमा संक्रमण सर्न सक्ने खतरा बढेको छ ।
त्यसैगरी क्वारेन्टाइनमा रातको समयमा सुरक्षा दनि सुरक्षाकर्मी नहुँदा कतपिय क्वारेन्टाइनबाट रातको समयमा क्वारेन्टाइनमा बस्नेहरु नस्किेर हड्नि सक्ने खतरा पन िउत्तकिै रहेको छ ।
कावासोती नगरपालकिाका स्वास्थ्य प्रमुख कृष्ण नागलिाले आफूहरुले क्वारेन्टाइनमा बसेर होम क्वारेन्टाइनमा पठाउने बेला भएको र भरखर क्वारेन्टाइनमा आएकालाई एकै ठाउँमा नराख्न पटक पटक वैठकमा सुझाव दएि पन िकार्यान्वयन नभएको बताए ।
उनले भने – यस्तो गर्दा संक्रमणको जोखमि घट्नुको सट्टा बढ्छ त्यसैले एकीकृत रुपमा ठूलो क्वारेन्टाइन प्रयोग गर्नु पर्छ । फरक फरक समयमा आएकालाई फरक फरक कोठामा राख्नु पर्छ भनएिको छ । तर, यस वषियमा नगरपालकिाका जम्मिेबारले चाँसो दएिको देखदिैन ।
कावासोती ३ का वडा अध्यक्ष अमृत श्रेष्ठले कावासोतीमा क्वारेन्टाइन व्यवस्थापनका लाग िएउटा सर्वपक्षीय समति िबनाएर सोही समतिलिे अनुगमन गर्ने गरी कलेज वा नजिी वद्यिालयको ठूलो भवन लएिर एकीकृत क्वारेन्टाइन राख्न नगर वैठकमा पटक पटक प्रस्ताव आएको भए पन िनर्णिय हुन नसकेको बताए ।
त्यसैगरी वडा वडामा क्वारेन्टाइन नहुँदा जनशक्त िअभावका कारण सुरक्षाकर्मीलाई समेत हरेक क्वारेन्टाइनमा सुरक्षा दनि समस्या हुने गरेको छ ।
यसैबीच कावासोती नगरपालकिाका प्रमुख प्रशासकीय अधकिृत कृतनराज पौडेलले एकीकृत क्वारेन्टाइनका लाग िपहल भई राखेको भए पन िभवन नपाइएका कारण समस्या भएको बताए ।Daunne news

You might also like