पश्चिम रुकुम घटनामा ज्यान गुमाएकाहरुको स्मृतिमा दीप प्रज्वलन

0

नवलपरासी २३ जेठ – पश्चिम रुकुम घटनामा ज्यान गुमाएकाहरुको स्मृतिमा बर्दघाट ४ स्थित टिसिएनचोकमा दिप प्रज्वलन गरिएको छ ।


ज्यान गुमाएकाहरुको १३ औं दिनको तिथीमा उनीहरुको स्मृतिमा दिप प्रज्वलन गरिएको संयुक्त दलित अधिकार मञ्च पश्चिम नवलपरासीका संयोजक गणेश विश्वकर्माले जानकारी दिनुभयो । घटनाको बिरोधमा जिल्लाका दलित अधिकारकर्मीहरु आन्दोलित हुदै आएका छन् ।

You might also like