प्रदेश ५ मन्त्री परिषद्को बैठक सम्पन्न : यस्तो भो निर्णयहरु

0

बुटवल १७ बैशाख :   प्रदेश ५ मन्त्री परिषदको आज भएको बैठकले  प्रदेश  ५ भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयले तयार गरेको कृषि कर्मी रोजगार कार्यक्रम सञ्चालन कार्यविधि —२०७७ स्विकृत गरेको छ । त्यस्तै बैठकले बर्दिया, प्युठान र रुकुम पूर्वमा एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय स्थापना गर्ने  र  प्रदेश जनस्वास्थ्य प्रयोगशालाको भवन एंव पूर्वाधार निर्माण गर्न स्वीकृत प्रदान गरेेेेको मुख्यमन्त्रका प्रेस सल्लाहकार शेर बहादुर केसिले जानकारी दिनुभयो ।

You might also like