पारिजात वनद्धारा प्रकोप कोषमा सहयोग

0

बर्दघाट  २३  चैत्र – पारिजात सामुदायिक वन उपभोक्ता समुह बर्दघाट – ४ ले बर्दघाट नगरको प्रकोप ब्यवस्थापन कोषमा ६५ हजार प्रदान गरेको छ ।  त्यस्तै सरावल गाउपालिकाको २ वटा वडा समेत वनको कार्यक्षेत्र रहेकाले सरावलमा ३५ हजार रुपैया कोषमा दिने निर्णय गरिएको अध्यक्ष चुडामणि भण्डारीेले बताउनुभयो ।

त्यस्तै सामुदायिक वन समुहले लकडाउनको मौका छोपी वनक्षेत्र प्रबेश गर्ने र तस्करी गर्नेहरुलाई नियन्त्रण गर्न संयुक्त गस्ती समेत थालेको जनाएको छ ।

You might also like